साउन -५, सोमबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,खेलकुद क्षेत्रमा सफल भइनेछ,दाजु भाइ बिचमा मन मुटाव हुनेछ,झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पति पत्नी बिचमा मन मुटाव हुनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,साथि भाईको साथले उत्साह जगाउनेछ,
आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,किनमेल गर्दा सजग रहनु होला,
आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,परिवारमा विवाद हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,आर्थिक क्षेत्रमा सफल हुनेछ,पारिवारिक समस्या तथा व्यापारमा आर्थिक सुधार हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
साझे दारीको काममा संकट आउनेछ,विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,सन्तान पक्षमा खुशीको योग छ,शारीरिक मानसिक पिडा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आफन्तलाई ठेस पुग्न सक्छ ,संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,मन प्रशन्न रहनेछ,आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
शारीरिक मानसिक पिडा बढ्ने तथा बोलीको अनर्थ लाग्न सक्छ,पारिवारिक मेलमिलाप बढ्नेछ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
स्वास्थ्यमा सुधार आउने तथा संकल्प गरेको काम सफल हुनेछ,अप्रिय घटना हुनसक्छ,यात्रा गर्दा विचार गर्नु होला ,आजको शुभ अंक ८ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सामान चोरि हुने हराउने योग छ,सामाजिक कार्य सफल भइनेछ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,लेनदेनमा विवाद हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

