साउन- १४, बुधवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
साझे दारीको काममा संकट आउनेछ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक १ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ,सहयोगीहरूबाटै धोका पाइएला, आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
धार्मिक कार्यमा सफल भइनेछ ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ, पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
घर–गृहस्थीमा भने समस्या आउन सक्छ,व्यावसायिक काममा खर्च बढ्नेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,धार्मिक यात्राबाट आनन्द हुनेछ,जिम्मेवारी भने बढिरहनेछन्,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक १० रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
पति पत्नी बिचमा मन मुटाव हुनेछ,पारिवारिक कलहको सम्भावना छ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,
आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
प्रेम सम्बन्ध कसिलो होला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक २ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
स्वास्थ्यमा गगबढी हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
अप्रिय घटना हुनसक्छ,नाक तथा घाँटीमा समस्या आउला ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

