साउन -२४,शुक्रवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,शुभ कुराको सङ्केत मिल्नेछ ,आजको शुभ अंक ६ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्त बीच अविश्वास बढ्ला,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,चोटपटकको सम्भावना छ, आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,छरछिमेकमा केही असमझदारी बढ्ने योग छ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ८ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,अधुरा कामहरू बन्नेछन्,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,
आजको शुभ अंक १ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अप्रिय समाचारले दुःखी बनाउन सक्छ,फसिने डरले सताउन सक्छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक ७ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
