साउन- २६, सोमवार राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
साझपख सुधार हुनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक २ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आजको दिन तेती राम्रो छैन,आर्थिक संकट पर्नेछ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,
आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,झगडा पनि हुनसक्छ,आजको शुभ अंक ८ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सानातिना कामको झमेला आउनसक्छ,आफन्त बाट धोका हुन् सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ५ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

