साउन- २८,बुधवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ९ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पारिवारिक जीवनमा मतभेत रहनेछ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
सामानहरू छुट्ने/हराउने सम्भावना छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको दिन तेती राम्रो छैन,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ३ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आफन्त बाट धोका हुन् सक्छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सानातिना कामको झमेला आउनसक्छ,उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,झगडा पनि हुनसक्छ,यात्रा घातक बन्न सक्छ,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक १० रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?


