साउन- ३१, शनिवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,परिवारमा खुशी छाउनेछ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफन्त बाट धोका हुन् सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सहयोगी हातहरू अघि बढ्नेछन् ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,धर्म कर्म, परोपकार, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
जोश जाँगर र हिम्मत बढ्नेछ ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,आजको शुभ अंक ९ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,सानातिना कामको झमेला आउनसक्छ,व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ ,आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पारिवारिक जीवनमा मतभेत रहनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,झगडा पनि हुनसक्छ,आजको शुभ अंक १ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

