• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

विदेशबाट फर्कनेलाई नयाँ नियम लागू, के के छ प्रावधान ?

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले विदेशबाट आउने नेपालीहरुलाई नयाँ नियम लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट घर फर्कनलेलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमण नभएको प्रमाणित गरेर मात्र घर पठाउने निर्णय गरेको हो ।अबदेखि काठमाण्डौ उपत्यकाका तीन जिल्लाको समन्वयमा काठमाण्डौ, ललितपुर र भक्तपुरमा क्वरेण्टीनको व्यवस्था गरिने भएको छ । अबदेखि विदेशबाट आइपुगेको पाँचदेखि सातदिनभित्र पीसीआर परीक्षण गरिनेछ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएमा मात्र घर जान पाइनेछ । पोजेटिभ देखिएमा कोरोना मुक्त भएपछि मात्रै सरकारले घर पठाउनेछ ।यसअघि विदेशाबाट स्वदेश आएकाहरुलाई विमानस्थलमा स्वास्थ्य जाँचपछि सिधै प्रदेश अनुसारको होल्डिङ सेन्टरमा लैजाने र त्यहाँ स्वास्थ्य जाँच गरेपछि कोरोनाको शंका नलागेमा सम्बन्धित जिल्ला पठाउने गरिन्थ्यो ।

सो पश्च्यात सम्बन्धित जिल्लाबाट आफ्नो पालिकाको क्वरेण्टीन वा होटल क्वरेण्टीनका साथै होम क्वरेण्टीनमा बस्न पाइथ्यो । त्यस्तै सामान्य स्वास्थ्य जाँचमा ज्वरो, खोकी लगायत कोरोनाको लक्षण नदेखिएमा त्यसै दिन सम्बन्धित जिल्लामा पठाइन्थ्यो ।आधा लाख नेपाली स्वदेश आइपुगे, अब भने दैनिक ५ सयको मात्रै उद्धारसरकारले गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान सुरु गरेको थियो । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ जना नेपाली स्वदेश आइपुगेका छन् ।

अहिलेसम्म फर्किएका ५० हजारमध्ये ६२ जना अस्पतालमा रहेका कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ । सीसीएमसीका अनुसार विदेशबाट फर्किएकामध्ये ५ हजार ३७१ जना होम क्वरेण्टीनमा छन् भने १३ सय ५२ जना होटल क्वरेण्टीनमा रहेका छन् । ३८ हजार २२२ जना सम्बन्धित प्रदेशमा गएको सीसीएमसीले जनाएको छ ।

कुन देशबाट कति फर्किए ?
अहिलेसम्म अफगानिस्तानबाट ३३ जना, अस्ट्रेलियाबाट ९४३ जना, ओमानबाट ६३६ जना, कतारबाट ५ हजार ८४६ जना, म्यानमारबाट २६ जना, कुवेतबाट ६ हजार ३२९ जना, जापानबाट एक हजार २३ जना, थाइल्याण्डबाट ३२६ जना, दक्षिण कोरियाबाट ७२० जना, बंगलादेशबाट ८४१ जना, मलेसियाबाट ७ हजार ६०६ जना स्वदेश आइपुगेका छन् ।

यस्तै माल्दिभ्सबाट ७०९ जना, श्रीलंकाबाट ५ जना, यूएईबाट १४ हजार ५९ जना, साउदी अरेबियाबाट ७ हजार ८१७ जना, सिंगापुरबाट २९७ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट ९८० जना, अमेरिकाबाट ४२३ जना, बेलायतबाट २२९ जना, इजरायलबाट १२७ जना स्वदेश फर्किएका छन् ।

चीनबाट २०८ जना, टर्कीबाट ११० जना, फिलिपिन्सबाट २०१ जना, स्वीजरल्याण्डबाट १० जना, दक्षिण सुडानबाट २५० जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश फर्किएका सीसीएमसीले जनाएको छ ।

कुन प्रदेशका कति ?
अहिलेसम्म प्रदेश १ का १० हजार ५६२ जना, प्रदेश २ का ८ हजार ३४४ जना, वाग्मती प्रदेशका १३ हजार ७२४ जना, गण्डकी प्रदेशका ६ हजार ४१७ जना, प्रदेश ५ का ८ हजार ३४९ जना, कर्णाली प्रदेशका ११ सय ५१ जना र सुदूरपश्चिम प्रदेशका १२ सय ८४ जनास्वदेश आइपुगेका छन् । सरकारले यसअघि भदौ १ गतेदेखि नियमित उडान गर्ने भनेको थियो । तर कोरोनाको जोखिम बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु भदौ मसान्तसम्म बन्द गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?
    • राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै
    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.