भदौ -१ ,सोमबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,
आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
सामानहरू छुट्ने/हराउने सम्भावना छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,झगडा पनि हुनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
चोटपटकको सम्भावना छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,
आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,सहयोगी हातहरू अघि बढ्नेछन् ,मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,आजको शुभ अंक ६ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,यात्रा घातक बन्न सक्छ,आर्थिक समस्या पर्ने छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,
आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
पठन–पाठनमा प्रगति हुनेछ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,परिवारमा खुशी छाउनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,
आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,जोश जाँगर र हिम्मत बढ्नेछ ,आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ ,मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ, आजको शुभ अंक २ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक १ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

