• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • १०. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

को रोनाको खोप लगाएकी पुटिनकी छोरीको शरीरमा देखियो यस्तो परिवर्तन, विश्व नै दंग

काठमाडौं । रुस को रोनाबि रुद्धको भ्याक्सिन आधिकारिक रूपमा दर्ता गर्ने विश्वको पहिलो देश बन्न पुगेको छ। मंगलबार राष्ट्रपति भ्लादिमीर पुटिनले देशमा को रोनाको पहिलो खोप बनेको घोषणा गरेका हुन।

भ्याक्सिनको पहिलो डोज आफ्नी छोरीलाई दिइएको पुटिनले आफ्नो सम्बोधनमा बताएका थिए। उनकी छोरीलाई दुई खुराक दिइएको थियो। खोप दिइएपछि उनको शरीरमा तापमानको बदलाब रेकर्ड गरिएको थियो।राष्ट्रपति पटिनका अनुसार पहिलो डोज दिँदा छोरीको शरीरको तापक्रम ३८ डिग्री सेल्सियस थियो। जब खोपको दोस्रो डोज दिइयो तापक्रम १ डिग्री घटेर ३७ डिग्रीमा सेल्सियस पुगेको थियो।

तर, केही समय पछि फेरि तापक्रम बढ्यो र विस्तारै सामान्य अवस्थामा फर्कियो।राष्ट्रपति पुटिनका मारिया र क्याट्रिना नामका दुई छोरी छन्। पुटिनले यी दुई मध्ये कुनलाई खोप दिइएको हो? भनेर स्पष्ट पारेका छैनन तर, सुई लगाएपछि छोरीले स्वस्थ महसुस गरिरहेको उनले बताएका छन्।खोपपछि उनको शरिरमा ठूलो मात्रामा एन्टीबडी बनेको छ। राष्ट्रपति पुटिनले मंगलबारको आफ्नो सम्बोधनमा खोपले जाँचको धेरै चरण पार गरेको र सुरक्षित रहेको बताएका थिए।रुसले को रोनाको पहिलो खोपको नाम ‘स्पुतनिक-V’ राखेको छ।

र यसको तस्विर पनि सार्वजनिक गरेको छ। रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोका अनुसार विश्वका २० देशले आफ्नो देशमा बनेको पहिलो को रोना खोपका लागि करौडौं डोजको प्रि-अर्डर गरिसकेका छन्।रुसले ‘डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’बाट भ्याक्सिन ठूलो परिमाणमा बनाउन र विदेश प्रवर्द्धन गर्न लगानी गरिरहेको छ। रुसी वेबसाइटहरूका अनुसार भारत, साउदी अरेबिया, इन्डोनेसिया, फिलिपिन्स, ब्राजिल, मेक्सिको जस्ता देशहरूले यो खोपका लागि इच्छा देखाएका छन्। रूसले २०२० को अन्त्यसम्ममा यो खोपको २० करोड डोज उत्पादन गरिसक्ने योजना बनाएको समाचारमा जनाइएको छ। यस मध्ये रुसले ३ करोड आफूसँग राख्ने छ

चादनी पोस्ट बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै
    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.