• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

जितु नेपाल भन्छन्, “कपिल शर्माकै अगाडी गरिएको त्यो दुर्ब्यबहार जीवनभर बिर्सिन्न”

चर्चित हास्यकलाकार जितु नेपालले भारतीय कलाकार कपिल शर्माका सामू आफुलाई गरिएको उपेक्षा जीबनमा कहिल्यै नभुल्ने बताएका छन् ।

केही वर्ष अगाडी नेपाल आजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनेले भारतीय कलाकार र आफुहरुलाई गरिने विभेदका बारेमा भावपूर्ण अनुभव साटेका थिए ।

उनले भारतीय कलाकार कपिल शर्मा नेपाल आउँदा आफुलाई बोलाएर पनि आयोजकले नराम्रोसँग उपेक्षा गरेको भन्दै दुःख व्यक्त गरे ।

छ बर्ष अघि(०७१, मंसिर) को तीतो अनुभव साट्दै उनले भने, ‘कपिल घण्टौं ढिलो गरी कार्यक्रम स्थलमा आए । कार्यक्रम शुरु हुंने बेला उनी सुतिरहेको खबर आयोजकलाई आयो ।आयोजकले मलाई पत्रकार बोलाइदिन पर्यो भने । पछि कपिल शर्मा आएपछि उनको छेउमै म बसे । न मेरो परिचय गराइयो न त कपिललाई प्रश्न गर्दा कुनै नेपाली पत्रकारले मलाई प्रश्न गर्यो ।’

मर्दापर्दा नेपालीलाई नेपाली कलाकार नै चाहिने दृष्टान्त दिंदै उनले थपे , ‘मलाई त्यसदिन सारै बैराग लाग्यो । आयोजकले परिचय गराएको भएपनि म केही सहज महशुस गर्थे । पत्रकारले पनि उनै कपिललाई प्रश्न गरे । कार्यक्रम सकिएपछि अब भेटौं भन्दै थिए आयोजकले । मैले धन्यवाद भन्दै हिंडे ।’

जितुले सो दिनको घटनालाई जीबनकै सबैभन्दा पीडादायी क्षणको संज्ञा दिए । कलाकार जितुले भारतीय कलाकार आउँदा देखिने तछाडमछाड र आफुहरुलाई गरिने व्यवहारको पनि तुलना गरेका थिए । उनले ‘हामीले हामीलाई माया नगरेसम्म कस्ले गर्छ’ भन्दै प्रश्न गरका थिए । उनले कपिल शर्मा आउँदा गरिएको उपेक्षापूर्ण व्यवहारका बारेमा भनिरहँदा हलमा सन्नाटा छाएको थियो ।

उक्त कार्यक्रम एनसेलले आयोजना गरेको थियो। दशरग रंगशालामा हुने ‘पर्पलफेष्ट’ मा कपिल शर्माले नेपाली दर्शकलाई पेट मिचीमिची हसाँउने र गायक सोनु निगमले पनि आफ्ना विभिन्न चर्चित गीत प्रस्तुत गर्ने बताइएको थियो।

प्रसासनको स्वीकृति नभएको भदै उक्त कार्यक्रम रद्ध भएको थियो। एनसेलले चर्चित कलाकार जितु नेपाललाई मात्र होइन, ग्राहकहरु, अन्य कलाकार, सरकार आदिलाई ठग्ने गर्दछ ।
नेपाल आज बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.