भदौ-१३,शनिवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,गोपनीयतामा ख्याल गर्नु होला,यात्रा गर्दा अपमानित हुनुपर्ला,आजको शुभ अंक १ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,भिडभाड बाट बच्नु होला,
आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आफन्तको विश्वास पर्दा धोका हुनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आर्थिक समस्या पर्ने छ,
आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,बोलीमा विचार पुराउनु होला,
आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,
आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,
आजको शुभ अंक ५ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,गुप्त रोगले सताउने छ,आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक ६ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आत्म–विश्वास बढ्नेछ ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ९ रहेको छ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

