भदौ- १६, मंगलवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,गुप्त रोगले सताउने छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आफन्तको विश्वास पर्दा धोका हुनेछ,किनमेल गर्दा सजग रहनु होला,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,सानातिना कामको झमेला आउनसक्छ ,
आजको शुभ अंक ८ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,पारीवारिक सहयोग बढ्ने छ,
आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,काम गर्दा अपमानित हुनुपर्ला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ६ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक २ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

