भदौ -२३, मंगलवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
शत्रु हरु पनि मित्र बन्न सक्छन,सानातिना कामको झमेला आउनसक्छ ,परिवारमा शान्ति हुनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक १० रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,
आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,लेनदेन मा विवाद हुनेछ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ४ रहेको
छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
लेनदेन आदिमा फाइदा हुनेछ,आर्थिक संकट पर्नेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सानातिना कामको झमेला आउनसक्छ ,नसोचेको काम बन्ने सम्भावाना छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
तातो रिस गर्नाले काम बिग्रिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीमा विचार पुराउनु होला,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
संकल्प गरेको काम सफल हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,यात्रा घातक बन्न सक्छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,खानेकुरा मा विचार पुराउनु होला,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान


