• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १३ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १४ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १४ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १५ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १५ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • २० घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • २२ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

असोज ०२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

admin २०७७, आश्विन, १

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हात हतियार, आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । घरायसी समस्या बढ्ने, पढाइमा बाधा, काममा अवरोध र आफन्तसँग मनमोटाव बढ्ने जस्ता समस्या आउन सक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । प्रतिस्पर्धाहरूमा विजयी भइनेछ । लामो समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ । मनोरञ्जन पूर्ण रहने दिन छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । नयाँ रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा उन्नति हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ कामका स्रोत फेला पर्लान । काममा मन प्रसस्त मात्रामा जानेछ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । खर्च गर्नु परेपनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ । उद्यमीहरूका लागि पनि आजको लगानीले फाइदै होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खानामा सचेत रहनु पर्ने दिन छ । पिडा दिनेहरु सक्रिय छन्, सावधान रहनु होला । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । अनावश्यक खर्च र धन हानिको योग छ । साथै, कहि दण्ड जरिवाना समेत पाइएला सचेत रहनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काममा अरुको समर्थन पाइने छ । अन्नको काममा लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मानसम्मान पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रुपैया पैसा आर्जन हुने योग परेको छ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । लगानीको प्रतिफल प्रशस्त मिल्नेछ । कृषि उत्पादन बढ्नेछ । साथै, एक्लोपनाको अनुभूति पनि होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नसोचेको स्थानबाट धन आर्जन हुनेछ । पैसा कमाउने योग छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्रा, धर्म कर्म वा मंगलमय कार्यका लागि धन खर्च हुनेछ । व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर पनि मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खानपिनमा सजक रहनु होला । व्यर्थको खर्चले मन पिरोल्ला । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । विश्वासपात्रबाटै धोका हुने देखिन्छ । जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता र आफूलाई समेत रोगले सताउने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा कठिनाइ सहनु पर्नेछ । प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तर, खास हानि पुग्दैन । सवारी साधनको प्रयोग होसियारी साथ गर्नुपर्ने बेला छ । पढाइ लेखाइमा सामान्य प्रगति हुने दिन रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आय सन्तोष जनक रहनेछ । बचत हुने प्रवल सम्भावना छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ । घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कामहरु सजिलैसंग बन्ने छन् । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । अध्ययनका लागि विदेशयात्राको सम्भावना समेत रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.