असोज -४, आइतवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,आजको शुभ अंक १ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,अध्ययनमा सुधार सफल भइनेछ,आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
कुनै नयाँ कार्य गर्दै हुनुहुन्छ भने आमा पिता अथवा माताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ,सानातिना कामको झमेला आउनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,साझे दारीको काममा संकट आउनेछ,आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,लामो दूरीको यात्रा नगर्नुहोला,गोपनीयतामा ख्याल गर्नु होला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
खानपिनमा ध्यान दिनुहोला,यात्रा गर्दा दक्षिण नगर्दानै राम्रो,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,खानेकुरा मा विचार पुराउनु होला,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक २ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,झुटको आरोप लाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान


