Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

कमल सरगमले सिर्जना रहेको दशैँ गीतमा समरिया थापा, एलिजा गौतम ,आकाश श्रेष्ठको जोडदार अभिनय

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, आश्विन, ६
कमल सरगमले सिर्जना रहेको  दशैँ गीतमा समरिया थापा, एलिजा गौतम ,आकाश श्रेष्ठको जोडदार अभिनय

काठमाडौं । संचारकर्मी तथा संगीतकार कमल सरगमको शब्दमा तथा घमेश दुलालको संगीतमा प्रताब दास, समिक्षा अधिकारी र बालकलाकार आयुषा गौतमको स्वरमा काठ क्षेत्रको प्रतिनिधि गरेर दशैँ तथा तिहारको शुभकामना सहित ”सानु” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

शन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईको रहेको छ । भिडियोको सम्पादन भने दिन्सन शाहले गरेका हुन् । प्रभान जीको टिमले निर्देशन गरेको म्युजिक भिडियोलाई बजार व्यवथापन भने DAR MOVIES ले गरेको छ ।

कमल सौरागको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ, एलिजा गौतम, समिरा थापा र गुरास ढकालको अभिनय रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स