असोज- ०७, बुधवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
लामो दूरीको यात्रा नगर्नुहोला,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,अध्ययनमा सुधार सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
साझे दारीको काममा संकट आउनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,आजको शुभ अंक १० रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
खानेकुरा मा विचार पुराउनु होला,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,सानातिना कामको झमेला आउनसक्छ,
आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
झुटको आरोप लाग्न सक्छ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,आजको शुभ अंक ८ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

