असोज- ०९, शुक्रवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,अध्ययनमा सुधार सफल भइनेछ,लामो दूरीको यात्रा नगर्नुहोला,आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,झुटको आरोप लाग्न सक्छ,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक १० रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
खानेकुरा मा विचार पुराउनु होला,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
लामो दूरीको यात्रा नगर्नुहोला,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,खानेकुरा मा विचार पुराउनु होला,
आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,
आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
सानातिना कामको झमेला आउनसक्छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,आजको शुभ अंक ६ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,आजको शुभ अंक २ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

