• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १३ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १४ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १४ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १४ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १५ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १९ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • २१ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

असोज- २४, शनिवारवारको राशिफल

admin २०७७, आश्विन, २३

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आत्म–विश्वास बढ्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
काम गर्दा अपमानित हुनुपर्ला,आफन्तको विश्वास पर्दा धोका हुनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
पौरख गरेर देखाउने समय छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आजको शुभ अंक २ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,धार्मिक कार्यमा समय बित्नेछ,आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
पारीवारिक सहयोग बढ्ने छ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ,आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सचेत हुनुहाेला,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक १ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.