कक्षा १२ को परीक्षाको समय तालिका आयो (सूचीसहित)
जानकारी केन्द्र
२०७७, कार्तिक, ७
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आज बोर्डको परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा ९ मंसिरबाट शुरु भई १६ मंसिरसम्म हुने तय भएको छ ।
८ वैशाखबाट तय भएको परीक्षा कोरोना भाइरसको महामारीका कारण स्थगित भएकोमा सरकारले सञ्चालन गर्ने निर्णय गरेको हो ।
सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी परीक्षा विहान ८ बजे देखि साँढे ९ बजेसम्म हुने जनाइएको छ ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


