• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

आकर्षक उपहार सहित आठराईमा एपोलो पेन्ट्स विक्रीवितरण शुरु

तेह्रथुम, कार्तिक १९ ।। नेपालमा सर्वाधिक रुचाइएको नेपाली ब्रान्डको भरतपुर चितवनमा उत्पादित एपोलो पेन्ट्सले तेह्रथुम जिल्लाको आठराई गाउपलिका स्थित संक्रान्ति बजारमा बिक्रीवितरण सुरुवात गरेको बताईएकोछ । आठराईमा एक कार्यक्रको आयोजना गरि तेह्रथुमको आठराइ संक्रान्ति बजारमा संचालित सम्बृद्धि स्टोर मार्फत आफ्नो ब्रान्डका बिभिन्न प्रकारका रंगहरु विक्री वितरण सुरु गरिएको एपोलो पेन्ट्सका मेची डिपो प्रमुख डिल्ली राम कोइरालाले बताउनुभएको छ । परीक्षण अवधिमै ग्राहक हरुको राम्रो प्रतिक्रिया पाइएको तथा ग्राहक हरुले रुचाउदै आएको सन्दर्भमा आफ्नै तालिम प्राप्त पेन्टर मार्फत ग्राहकहरुको आवश्यकता अनुशार रंगरोगन गरिदिने व्यवस्था रहेको साथै सहज सरल रुपमा आवश्यकता अनुशारका रङ रोगन उपलब्ध गराइने हुनाले यस क्षेत्रको लागि एपलो पेन्ट्स नै रोजाइएको पेन्ट्स परेको कारण आफुले विक्रिवितरण सुरु गरेको तथा एपोलो पेन्ट्स प्रयोग गरेपछी आफ्ना ग्राहकहरु सन्तुष्ट हुने अपेक्षा लिईएको सम्वृद्धि स्टोरका संचालक चेतन गौतमले बताउनु भएको छ ।

एपोलो पेन्ट्सको बारेमा थप स्पस्ट पार्दै एपोलो पेन्ट्सका इलाम स्थित सूर्योदय नगरपालिका फिकल शाखा प्रमुख उद्धव तिमल्सिनाले नेपाल सरकार द्वरा गुणस्तर मान्यता प्राप्त स्वदेशी उत्पादन भएको कारण यस कम्पनीका रंगहरु अत्यधिक रुचाइने गरेको पाइएको बताउनु भएको छ । यस्तै एपोलो पेन्ट्सका झापा स्थित सनिश्चारे अर्जुनधारा शाखाका प्रमुख घनश्याम घिमिरेले ७ देखि १० वर्ष सम्म वारेन्टी तथा सवै प्रकारको मौषममा उपयुक्त हुने कलरहरु एपोलो पेन्ट्सले उत्पादन गर्ने भएको कारण यस कम्पनिका रंगहरु प्रति ग्राहक हरुको विश्वशनीयता बढ्दै गएको बताउनुभएको छ ।

मेची डिपो प्रमुख डिल्लीराम कोइरालाले कम्पनीको सुबिधाको बारेमा थप स्पस्ट पार्दै रु २५ हजार सम्मको रंग खरिद गर्ने ग्राहकहरुलाई चाडवाडको उपलक्ष्यमा अधिकतम विक्रीमुल्यमा विशेष छुटको व्यवथा रहनुका साथै १ लाख मूल्य बराबरको उच्चकोटीको रंग खरिद गर्ने ग्राहक हरुको लागी कम्पनीको तर्फ बाट निशुल्क डिजाइन गरिदिने व्यवस्था रहेको बताउनु भएको छ । उक्त कार्यक्रमको संचालन मनिष ओझाले गर्नु भएको थियो भने कार्यक्रममा पेन्टर तथा ग्राहक प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.