१८ वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो
जानकारी केन्द्र
२०७७, मंसिर, २४
काठमाडौं, मंसिर २४ । कोरोना महामारीले व्यवसाय प्रभावित हुँदा अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ ओटा बैंकको गत आवको तुलनामा चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा निष्क्रिय कर्जा (एनपीएल, नन परफर्मिङ लोन) बढेको छ ।
तर, बाँकी नौओटा वाणिज्य बैंकको यस्तो कर्जा नियन्त्रणमा आएको छ । अझै कोभिड प्रभावितले विस्तारै बाँकी ब्याज तथा किस्ता क्रमशः नतिरेपछि एकैपटक तिर्न नसक्ने अवस्था सृजना हुन सक्ने र एनपीएल अझै बढ्न सक्ने बैंकरहरू बताउँछन् ।
कोभिड प्रभावित ऋणीलाई साँवाब्याज तिर्न केही समय छूट दिए पनि पछि एकैपटक भार पर्न जाने भएकाले यस्तो व्यवस्था फोहोरहरूलाई कार्पेट मुनि लुकाएभैंm भएको बैंकरहरूको टिप्पणी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
