काठमाडौं ।। संभवत अहीले सम्मकै धेरै चर्चीत कलाकारहरुको अभीनय रहेको “त्यही सच्चा नेपाली ” बोलको नया राष्ट्रिय गितको म्युजिक भिडियो म्युजिक नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
उक्त गित समाज सेवी ब्यवसायी तथा चलचित्र ‘यात्रा’ का निर्माता चिज कुमार श्रेष्ठको निर्णाण तथा रोशन केसि को निर्देशन रहेको छ भने बिक्रम स्वारको कोरीयोग्राफी रहेको उक्त गित देवीका बन्दना तथा राजन इशानको स्वर तथा आनन्द अधीकारीको शब्द एवम रामशरण उप्रेतीजीको छायाकंन रहेको छ ।
अत्यन्त मिठो राष्टिय गित ३ चरणको सुटीड्गमा संस्कृतविद सत्यमोहन जोशीको अन्तीम छाँयाकन पछी समाप्त भएको बताइएको छ । देश प्रेमले ओतप्रोत उक्त गितमा चर्चित कलाकारहरु निर शाह, गौरी मल्ल , करीश्मा मानन्धर,अनु शाह,छुल्टीम, रजनी केशी,दिलीप रायमाझी,आकाश श्रेष्ठ,धिरेन शाक्य
निर्मल शर्मा,राजाराम पौडेल,उषा खड्गी,प्रशान्त ताम्राकार
नम्रता सापकोटा,शिवशंकर जोगीन्दर लगायत अरु धेरै कलाकारहरुको अभीनय रहेको छ ।
यस्तो छ गित
यति धेरै कलाकारको साथमा चिज कुमार श्रेष्ठ को देश प्रेम गित सार्वजनिक
यति धेरै कलाकारको साथमा चिज कुमार श्रेष्ठ को देश प्रेम गित सार्वजनिक

तपाईको प्रतिक्रिया







