यी हुन् नेपाल सरकारले बैदेशिक रोजगारका लागि खुल्ला गरेका देशहरु (नामावली सहित)
काठमाडौँ । बैदेशिक रोजगारीको लागि विदेशिने नेपाली युवाहरुको संख्या बढी रहेको छ । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारणले स्वदेशमा रोजगारी नपाएपछि र कोरोनाकै कारण विदेशबाट रोजगारी गुमाएर आएकाहरु पनि कोरोना खोप प्रयोगमा आएसंगै विदेशिन थालेका छन् ।
विशेषगरी नेपालीहरुको रोजाइमा खाडी मुलुक साउदी अरब,युएई,कुबेत,बहराइन र मलेसिया लगायतका देशहरु पर्ने गरेका छन् । तर विभिन् प्रकारले भिजिट भिसमै भएपनि अन्य देश जानेको संख्या पनि कमि छैन । स्वदेशमा रोजगारी नपाएपछि तेस्रो मुलुक दैनिक रुपमा विदेशिने नेपालीहरु उलेख्य छन् । यसरी गैरकानुनी रुपमा विदेश जाँदा ठगीमा पर्ने,विदेश गएपछि भनेजस्तो काम् नपाइने जस्ता समस्याहरु आउँन सक्छन ।
हाल नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएका १ सय १० वटा देशहरु रहेका छन् । ति मध्ये इराक र लिबिया हाल बैदेशिक रोजगारका लागि रोक्का गरिएको छ । बैदेशिक रोजगार विभागका अनुसार यी हुन् नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरु हेर्नुहोस :
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा



