• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १६ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १७ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • २१ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • २१ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • २१ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • २२ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • २२ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

म्यानपावर संचालक आफै ठगिएपछि… !

admin २०७७, फाल्गुन, २३

 काठमाडौँ | कास्कीका दुई युवालाई युकेनमा ‘क्रु सिप’ मा रोजगारी दिलाईदिने प्रलोभनमा पारेर गोविन्द बस्नेत नाम गरेको व्यक्तिले ३ लाख ४० हजार ठगे । काठमाडौँमा रहेको जोङडोङ म्यानपावर प्रालिमा २०७६ मङ्सिरदेखि पार्टनर बन्छु भन्दै आएका बस्नेतले त्यसयता कयौंलाई ठगि गरेको पाइएको छ ।

बैदेशिक रोजगार बिभागको रेकर्ड अनुसार गोविन्द बस्नेत जोङडोङ म्यानपावर प्रालिमा कार्यरत छैनन् तर उनले म्यानपावरमै संचालक भन्दै सोहि म्यानपावरको दोश्रो तलामा म्यानपावरकै कार्यालय प्रयोग गरि युवाहरुलाई प्रभावमा पारि  ठगि गरेको खुलेको छ । साझा सबाल मिडियालाई प्राप्त पछिल्लो सूचना अनुसार कास्कीका प्रेम बहादुर कुँवर र ज्ञानेन्द्र बहादुर गोदार गोविन्द बस्नेत मार्फतनै ठगिएका छन् । उनीहरुलाई बस्नेतले युकेमा ‘क्रु-सिप’ मा पठाइदिने प्रलोभन देखाएपछि गत भदौमा दुई किस्तामा ३ लाख ४० हजार लिएका थिए । जस मध्ये पिडितहरुले त्यसै म्यानपावरको पुर्व कर्मचारी बताउने कृष्ण प्रसाद काफ्लेलाई १ लाख ४० हजार नगद बुझाएका थिए । त्यसपछि आईएमई मार्फत थप २ लाख बुझाएका थिए ।

लामो समयसम्म रोजगारीमा पठाउन नसकेपछि बस्नेतले दुवैजना पिडितहरुलाई भिसा जस्तो लेटर निकालेर युक्रेन र दक्षिण अफ्रिकामा अप्लाई गरेको तर दक्षिण अफ्रिकामा दुवै जनाको लागि कन्फर्म लेटर आएको भनेका थिए । साथै उनले थप ७ लाख मागेका थिए । पिडितहरुका अनुसार बस्नेतले श्रमनै ननिकाली पठाउने योजना अनुसार काम गरेका थिए तर पिडितहरुले अवैध बाटोबाट नजाने बताए । पिडितहरुले आफ्नो पैसा डिपोजिट गरिदिन आग्रह गरेपछि बस्नेतले अफिसमै आएर कुरा गर्न भन्दै टारेका थिए । पैसा नदिए पछि पिडितहरुले उनि बिरुद्ध उजुरी दिने भनेपछि उनि सम्पर्क बिहिन बनेका छन् ।

पिडितहरुले आधिकारिक म्यानपावरबाटै वैदेशिक रोजगारमा जान खोज्दा ठगिएको भन्दै सम्बन्धित म्यानपावर जिम्मेवार हुनुपर्ने बताएका छन् । साथै म्यानपावरले अनाधिकृत व्यक्तिलाई म्यानपावरमा छिराएको कारण आफूहरु विश्वासमा परेर ठगिएको भन्दै म्यानपावर विरुद्धनै बिभागमा उजुरी दिने बताएका छन् ।

म्यानपावर संचालक आफै ठगिएपछि… 

पिडितहरुको बिषयलाई लिएर जोङडोङ म्यानपावर प्रा.लि.का आधिकारिक संचालक मदन कुमार तामाङलाई सोधपुछ गर्दा संचालकका अनुसार ठगिमा संलग्न बस्नेतले गत २०७६ मङ्सिरदेखि म्यानपावरमा पार्टनर बन्छु भनेको कारण म्यानपावर कार्यालय प्रयोग गर्न दिईएको बताएका छन् । म्यानपावरका संचालक तामाङ मोटरसाइकल दुर्घटनामा परेको कारण लकडाउन एता म्यानपावरमा उपस्थित नभएको फाइदा उठाई बस्नेतले कयौं युवासँग युरोप लगायत बिभिन्न देशमा पठाइदिने भन्दै चर्को रुपमा अग्रिम अशुली गरि ठगि गरेको म्यानपावरका संचालक तामाङले साझा सबाल मिडियालाई बताएका छन् । म्यानपावरका संचालक तामाङले भने ‘पार्टनर बन्छु भन्दै आएका बस्नेतले म दुर्घटनामा परेर कार्यालय आउन नपाएको मौका छोपेर केहि सहयोग गरेझैँ गरि कयौंलाई ठगि गरेछन्, अब पिडितहरुले मलाई तनाब दिईरहेका छन् ।’

संचालक तामाङले आफूले बस्नेतलाई कार्यालय प्रवेश गराएर ठूलो गल्ति गरेको स्वीकारे । उनका अनुसार बस्नेतले लकडाउन यता कयौंलाई ठगि गरेको भन्दै गुनाशो आईरहेको भन्दै पिडितहरुलाई न्याय गर्न आफूले नैतिक जिम्मेवारी लिन बाध्य भएको बताए । उनले पिडितहरुलाई आफ्नो सम्पर्कमा आउन आग्रह समेत गरेका छन् । तामाङका अनुसार बस्नेत अहिले भारत फरार भएका छन् । बस्नेतलाई कानुनी कारवाहीको लागि बिभिन्न निकाय गएको म्यानपावर संचालक तामाङले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
आज यी स्थानमा भारी वर्षाको सम्भावना

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.