• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • ९ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १० घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • ११ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ११ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १२ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १६ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १८ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

admin २०७७, फाल्गुन, २३

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता मनमा निरासा र शरीरमा आलस्य आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । स्वास्थ्य प्रति सजकता अपनाउनु होला । बुधवारबाट व्यवसायको सन्दर्भमा नयाँ नयाँ योजना बन्नेछ । पारिवारिक मनोरञ्जन र भेटघाट हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । सामाजिक कार्यमा मन जानेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । प्रतिद्वन्दीहरुले कार्यमा अवरोध ल्याउनेछन् । स्वास्थ्य प्रति सतर्कता अपनाउनु पर्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता शुभ कार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । शेयर बजारबाट राम्रो सफलता मिल्ला । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ योजनामा पुनर्विचार हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । साताको अन्त्यमा स्वास्थ्य प्रतिकूल हुनसक्छ । अत: स्वास्थ्य प्रति सचेत हुनुपर्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता समय निकै उत्साहजनक रहनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । रमाइलो यात्राको सम्भावना पनि रहेको छ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । पारिवार सङ्ग रमाइलो भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । समाजिक कार्यमा मन जाला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । शेयरबाजार लाभ र वित्तीय संस्थाबाट सहयोग पाईनेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वस्थप्रति सजक रहनु पर्नेछ । नियमित खर्च बढ्ने योग पनि छ । बुधवारबाट सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्ला । शुभ कार्यको लागि पारिवारिक समर्थन मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता नजिकको मित्रसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनीतिक कार्यमा सफलता मिल्नेछ । शत्रु पनि क्षय होलान् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । मध्य सातामा विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीका लागि 977-9849559502)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.