प्रतिनिधिसभा बैठक सुरु (भिडिओसहित)
जानकारी केन्द्र
२०७७, फाल्गुन, २३
काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेको पत्र पढेर सुनाएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुनस्स्थापना भएकोमा सबैलाई बधाई दिए । अहिले सांसद डा. भीम बहादुर रावलले बोलिरहेका छन् ।
प्रतिनिधि सभाको आजको बैठक पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले बहिष्कार गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्ने क्रम शुरु भएपछि भीम रावलले बोलेलगत्रै उनीहरुले बैठक बहिष्कार गरेर निस्किएका हुन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


