प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा बादलसहित २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । आज (शुक्रबार) अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली पक्षधर केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निर्णय लिएको हो । त्यस्तै, पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई प्रवक्ता नियुक्त गरेको छ ।
बादलसहित २३ माओवादी केन्द्रका नेताहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनित
बादलसहित २३ माओवादी केन्द्रका नेताहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनित
तपाईको प्रतिक्रिया





