Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

राष्ट्रपति भण्डारी बंगलादेश जाँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २
राष्ट्रपति भण्डारी बंगलादेश जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी छिट्टै बंगलादेश भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले पनि भ्रमणको तयारी भैरहेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले भ्रमणको तयारी भैरहेको जनाएपनि मिति भने खुलाएनन् । राष्ट्रपति भण्डारी यही चैत ९ र १० गते बंगलादेश जाने तय भएको स्रोतले जनाएको छ । बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

Top Changing Nepal

युट्युब सट्स