४६ जना नेपाली मलेसियामा पक्राउ
जानकारी केन्द्र
२०७२, श्रावण, २६
मलेसियाको मलक्का राज्यका विभिन्न स्थानमा काम गरिरहेका अवैधानीक नेपालीलाई त्याहाँको
अध्यागमन विभागले पक्राउ गरेको हो । मलेसियाको प्रहरीले गएको हप्ता गएर ४६ जना नेपाली सहित अन्य देशका अवैध रुपमा बस्दै आएका कामदारलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाकिस्तानका १० जना, बंगलादेशका २०, इन्डोनेशियाका १२, म्यानमारका २१ जना र एक एक जना भारतीय र भीयतनामी नागरिक पनि छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
