महान्यायाधिवक्ता अग्निप्रसाद खरेलबाट राजिनामा
जानकारी केन्द्र
२०७७, चैत्र, ६
काठमाडौ :सरकारका प्रमुख कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिनु भएको छ । खरेलले राजीनामा बारेमा दिउसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गर्नुभएको छ । न्यूजपोलार संग कुरा गर्दै खरेलले १ बजे केही नया बिषयमा जानकारी गराउनु भयो । फेरी सmित्रय राजनीतिमा फर्कन भन्दै खरेलले राजीनामा गर्नुभएको उहानिकट ब्यक्तिले जनाएका छन् ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
