दीपाश्रीको फेसबुक ह्याक, ह्याकरले मागे एक लाख
जानकारी केन्द्र
२०७७, चैत्र, १२
काठमाडौं । पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै सेलिब्रेटीका फेसबुक लगायत सामाजिक ह्याक गर्ने क्रम बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गर्दै उनीहरुसँग पैसा समेत माग्ने गरेका छन् ।
यस्तै चपेटामा दीपाश्री निरौला पनि परेकी छन् । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै दीपाको फेसन बुक ह्याक भएको र पैसा समेत माग्न थालिएको बताएका छन् ।
दीपकले सबैलाई सजक गराउने उदेश्यले राखेको स्टाटसमा लेखेका छन् ‘दीपा जीको फेसबुक ह्याक भएको छ । सरोज खनाल दाईको पनि ह्याक भएको छ ।’ उनले अगाडि थपेका छन्, ‘ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजक हुनुहोला !’
सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

