• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ बैशाख २०८३, सोमबार
२८ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • ६ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • ७ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • ८ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • १० घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • ११ घण्टा 

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि
  • १२ घण्टा 

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • २. रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

  • ३. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ४. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ५. यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ६. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ७. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ८. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ९. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • १०. एसईईको नतिजा आजै सार्वजनिक हुने

निर्मला पन्तको हत्याका दोषी नजिक पुग्यो प्रहरी, केही दिनमै सार्वजनिक गर्ने

admin २०७७, चैत्र, १२

कञ्चनपुरकी किशोरी निर्मला पन्तकोहत्याका दोषी नजिक प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार दोषीको लगभग पहिचान भइसकेको र बलियो तथ्य प्रमाण संकलन भइसकेपछि पक्राऊ गरी सार्वजनिक गर्ने तयारी भएको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रवक्ता मुकेश कुमार सिंहले निर्मला पन्तको हत्याका दोषी नजिक पुगिसकेको बताए । उनले रिपोर्टर्स नेपालसँग भने,‘दोषीलाई चाँडै पत्ता लगाउने छौं ।’ उनले अब केही दिनमै दोषीबारे खुल्न सक्ने बताए । दोषीलाई कहिलेसम्म पत्ता लगाउनुहुन्छ भन्ने प्रश्नमा सिंहले भने,‘हामी यति हप्ता भन्थ्यौं अब यति दिन भन्नेमा आयौं ।’ अबको केही दिनमै दोषीबारे खुल्नसक्ने सिंहले बताए ।

भागरथी भट्टको बलात्कारपछि हत्याका दोषी दिनेश भट्ट पक्राउ परेपछि सुदुरपश्चिम प्रदेश प्रहरी निर्मला पन्तको हत्याको अनुसन्धानतर्फ केन्द्रित भएको थियो । नेपाल प्रहरीको मुख्यालयबाट पनि यसबारे निकै चासो व्यक्त भएको थियो । त्यसपछि प्रहरीले दोषी पत्ता लगाउने अनुसन्धान प्रक्रियालाई गति दिइरहेको छ ।
११ साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो ।

भागरथीको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग दिनेश भट्टको डिएनए मिल्यो, ‘बलात्कारपछि हत्या’ भएको प्रमाण

हत्याको दोषी अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले २ भाद्र २०७५ मा दिलिपसिंह बिष्टलाई संलग्नताको अभियोगमा पक्राऊ गरेको थियो । उनले प्रहरीसँगको बयानमा हत्या स्वीकारेको विषय बाहिर आएको थियो । तर, पछि बयान फेरेका थिए । दिलिपले पनि अन्डरवेयर र सर्टको कुरा गरेका थिए ।

दिलिपलाई मोहराका रुपमा उभ्याइएको भन्दै प्रहरीको आलोचना भयो । त्यसपछि विधि विज्ञान प्रयोगशालामा निर्मलाको भजाइनल स्वाबको डिएनए र दिलिपको डिएनए परीक्षण गर्दा मेल नखाएपछि छाडिएको थियो । घटनामा संलग्नताको अभियोगमा प्रहरीले धेरैलाई अनुसन्धानको दायरामा ल्याउँदै छाड्दै गरेको छ ।

निर्मला हत्या प्रकरण
१० साउन २०७५ मा कञ्चनपुरको भीमदत्र नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कारपछि हत्या
११ साउनमा निर्मलाको शव फेला
२ भाद्रमा घटनामा संलग्न भएको आरोपमा दिलिपसिंह बिष्ट पक्राऊ
४ भाद्रमा दिलिपसिंह बिष्ट अभियुक्तका रुपमा प्रहरीद्वारा सार्वजनिक । सर्टको गोजीजस्तो देखिने कपडाको टुक्रा घटनास्थल नजिक फेला
८ कात्तिकमा घटनास्थलमा भेटिएको सर्टको टुक्रा र दिलिपसिंह बिष्टको घरबाट बरामद सर्टको नमूना फाइबर परीक्षण गर्न भन्दै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइयो
१४ कात्तिक । प्रयोगशालाले परीक्षण हुन नसक्ने पत्र पठायो । प्रहरीले अपराध अनुसन्धान विभागमा पठायो
२८ कात्तिकमा स्वाबको नमूनाको फाइबर परीक्षण भारतको कुनै सुविधानसम्पन्न ल्याबमा परीक्षण गर्नका लागि प्रहरी महानिरीक्षकको कार्यालयले गृह मन्त्रालयलाई परीक्षण गरेको
३० मंसिरमा गृह मन्त्रालयद्वारा नमूना परीक्षण गर्न कूटीतिक पहल गरिदिने परराष्ट्र मन्त्रालयमा पत्राचार
नेपाली राजदूतावास नयाँ दिल्लीबाट परीक्षण गर्ने ल्याबबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार
१ वैशाख २०७७ मा प्रहरीको कार्य अपराध अनुसन्धान विभागद्वारा नमूनाहरु परीक्षणका लागि तोकिएको ल्याबमा पठाउन भन्दै विधि विज्ञान प्रयोगशालामा पत्राचार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

ताजा

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.