• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

फेसबुकबाट प्रयोगकर्ताको निजी जानकारी लिक, लिक भएको डाटामा इमेल र फोन नम्बर सहित सम्पूर्ण जानकारी रहेको

फेसबुक चलाउने करिब ५० करोड भन्दा धेरै प्रयोगकर्ताको निजी जानकारी लिक भएको छ ।फेसबुकबाट लिक भएको डाटामा इमेल र फोन नम्बर सहित सम्पूर्ण जानकारी रहेको छ । एक रिपोर्टमा उक्त लिकको बारेमा बताइएको छ । त्यस्तै डाटा लिकको बारेमा दिग्गज सामाजिक सञ्जाल कम्पनी फेसबुकले उक्त रिपोर्ट पुरानै भएको प्रतिक्रिया दिएको छ ।  तर मिडिया रिपोर्ट र साइबर विशेषज्ञको अनुसार, ५० करोड भन्दा धेरै प्रयोगकर्ताको निजी जानकारी ह्याकरसँग छ ।

सन् २०१९ मा लिक भएको उक्त डाटामा इमेल एड्रेस, मोबाइल नम्बर र बैंक अकाउन्ट जस्तो सम्पूर्ण जानकारी रहेको छ ।हडसन रक साइबर क्राइम इन्टेलिजेन्स फर्मको प्रमुख प्रविधि अधिकारी, एलोन गैलले शनिवार एक ट्वीट गर्दै ५३ करोड ३० लाख जना प्रयोगकर्ताको निजी जानकारी लिक भएको जानकारी दिएका छन् ।  बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार, लिक भएको डाटामा फोन नम्बर सहित केही जानकारी वर्तमान समयको रहेको बताएको छ । गैलले भने, “यसको मतलब यदि तपाई फेसबुकको प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईँले फेसबुक अकाउन्टको लागि प्रयोग गर्दै  आएको फोन नम्बर लिक भएको छ ।”

कम्पनीमाथि प्रश्न बढ्दै गएपछि फेसबुकले यसलाई पुरानो रिपोर्ट रहेको बताएको छ । एलोन गैलले प्रयोगकर्ताको डाटा लिकको बारेमा फेसबुकको आलोचना गरेका थिए साथै उनले यसलाई फेसबुकको लापरबाहीको संज्ञा दिएका छन् ।साइबरक्राइम विशेषज्ञ र प्रयोगकर्ताले जब फेसबुकबाट डाटा लिक भएको विषयमा कम्पनीको आलोचना गरे तब कम्पनीले पुरानै खबरमा आधारित रहेर रिपोर्ट तयार गरिएको बताएको छ । फेसबुकका प्रवक्ताले सन् २०१९ अगस्ट महिनामा जानकारी लिक भएको र पछि कम्पनीले त्यसलाई ठिक गरेको बताएका छन् ।

फेसबुकबाट लिक भएको डाटा जब बेच्ने प्रयास गरियो तब गैलले ट्वीट गरेका थिए । उनले भने, “करिब ३.२ करोड अमेरिकी प्रयोगकर्ताको जानकारी ह्याक भएको छ र यसमा डाटा अकाउन्ट, इमेल एड्रेस, रिलेशनशिप स्ट्याटस, फोन नम्बर, पुरा नाम र जन्म मिति सहित थुप्रै जानकारी छ ।” फेसबुकको डाटा लिक भएको यो पहिलो मामिला होइन, यस भन्दा पहिला पनि डाटा लिकको बारेमा कम्पनी थुप्रै पटक विवादले घेरिएको छ ।

सन् २०१६ मा एक बेलायती कन्सल्टिंग फर्म क्याम्ब्रिज एनालिटिकाको अनुसार, राजनीतिक विज्ञापनको लागि लाखौं फेसबुक प्रयोगकर्ताको निजी जानकारी लिक गरेको थियो र यसको विवाद निकै ठुलो थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.