कटरिना कैफ पनि कोरोना संक्रमित
जानकारी केन्द्र
२०७७, चैत्र, २५
बलिउड अभिनेत्री कटरिना कैफ कोरोना संक्रमित भएकी छन्। आफू संक्रमित भएको बारे उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी हुन्।
कोरोना पोजिटभ भएपछि उनी होम आइसोलेनसमा बसेकी छन्। मुम्बईमा कोरोना संक्रमण बढ्न थालेपछि कडाइ गरिएको छ। थुप्रै बलिउडकर्मी कोरोना संक्रमित हुन थालेपछि चलचित्रको छायांकन रोकिन थालेको छ।
कोरोनाको दोस्रो लहरसँगै आमिर खान, अक्षय कुमार, आलिया भट्टलगायत संक्रमित भएका छन्।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
