कोरोनाबाट जोगिने योजना बनाउदै सरकार
जानकारी केन्द्र
२०७७, चैत्र, २८
काठमाडौं, चैत २७ । सरकारले कोरोना भाइसर सङ्क्रमणको दोस्रो जोखिमबाट जोगिनेबारे योजना बनाई रहेको बताएको छ। सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सङ्क्रमणको जोखिमबाट बचाउने योजना बनिरहेको बताएका छन् ।
छिमेकी मुलुक भारतलगायतका देशमा कोरोना सङ्क्रमण बढिरहेकोले त्यसको असर नेपालमा समेत देखिन सुरु भएको जनाउँदै उनले योजना कार्यान्यनमा आउने बताए ।
‘लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगो लगाउछौं,’ उनले भने । पछिल्लो २४ घण्टामा नेपालमा २८८ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

