शिशिरको फोटो फिरीम–२ सार्वजनिक !
जानकारी केन्द्र
२०७८, बैशाख, २
सामाजिक अभियन्ता, अभिनेता तथा गीतकार शिशिर भण्डारीको फोटो फिरीम–२ (रुमाल चिनो छ) सार्वजनिक भएको छ ।
फोटो फिरीमको अपार सफलता पछि भण्डारीले एक बर्स पछि फोटो फिरीम–२ ल्याएका हुन् ।
भण्डारीको शब्द संगीत रहेको गीतमा प्रताप दास, रचना रिमाल र कुमार अभिको आवाज रहेको छ ।
भण्डारीकै निर्देशनमा बनेको गीतको भिडियोमा प्रेममा बिछोड ,त्याग र बिछोड पछिको मानसिक र शारीरिक सन्तुलन गुमाएको अवस्थालाई देखाउन खोजिएको छ ।
भिडियो फोटो फिरीमको सिक्वेल रहेको छ । भिडियोमा शिशिर भण्डारी ,रिस्ता बस्नेत ,जुना सुन्दास ,प्रकाश रामदाम ,बसन्त भण्डारी, श्रद्धा गौतम ,पुजा गौतम लगायतको अभिनय रहेको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

