स्वामी प्रपन्नाचार्यको निदन – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, ४
स्वामी प्रपन्नाचार्यको विहीबार राति पशुपतिको मृगस्थलीमा ९२ वर्षको उमेरमा निधन भएको छ ।
मृगस्थलीको एक आश्रममा बस्दै आएका प्रपन्नाचार्य लामो समयदेखि बिरामी थिए ।
जीवनमा एक्लो रहेका प्रपन्नाचार्यलाई विभिन्न रोगले चापेका कारण केही वर्ष पहिलेदेखि नै आश्रममै अक्सिजनसमेत दिएर राख्ने गरिएको थियो । राज्यले उनको उपचारमा ध्यान नदिएको गुनासो उनका सहयोगीहरुले गर्दै आएका थिए ।३० वर्षको उमेरमा पढ्न शुरु गरेका स्वामी प्रपन्नाचार्यले हिन्दू धर्मसम्बन्धी धेरै किताव लेखेका छन् ।उनि वेदका ज्ञाता थिए। संस्कृत, हिन्दी र नेपाली तीनै भाषाका ज्ञाता रहेका प्रपन्नाचार्य जीवनको उत्तरार्थमा पशुपति मृगस्थली क्षेत्रको एक आश्रममा बस्न थालेका थिए
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शुक्रबार पशुपतिको मृगस्थलीमै राखिने भएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

