कोरोना महामारीको कारण पशुपतिनाथ मन्दिरको नित्यपुजा बाहेक अन्य सम्पुर्ण गतिविधी बन्दहुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार पशुपति क्षेत्र र गुह्येश्वरी मन्दिर लगायत आसपासका क्षेत्र अर्को व्यवस्था नभएसम्म बन्द रहने कोषले जारीगरेको विज्ञप्तीमा उल्लेख छ।
भोलीदेखी पशुपतिनाथको मन्दिर अर्को सुचना नआएसम्म बन्द हुने
भोलीदेखी पशुपतिनाथको मन्दिर अर्को सुचना नआएसम्म बन्द हुने
तपाईको प्रतिक्रिया