Jankari Kendra
१ कार्तिक २०८३, शनिबार

कैलालीमा सेना परिचालन, दंगाग्रस्त क्षेत्र घोषणा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, ७
कैलालीमा सेना परिचालन, दंगाग्रस्त क्षेत्र घोषणा

सरकारले कैलाली लगायतका जिल्लाहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि अब नेपाली सेना पनि कारवाहीमा खटिने छ ।

थारुहट आन्दोलन हिंसात्मक भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिने भएको छ । यो सँगै सेनाको हेलिकप्टर द्धन्द्धग्रस्त क्षेत्रमा अवतरण गरेको छ । टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका दर्जनौ सुरक्षाकर्मीको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको सुरक्षा प्रमुखको बैठकले सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ।

Top Changing Nepal

युट्युब सट्स