कैलाली घटनाको अवश्थामा पुर्याउनेले जिम्मेवारी वाट भाग्नु हुन्न – गगन थापा
जानकारी केन्द्र
२०७२, भाद्र, ७
नेपाली काङ्ग्रेसका नेता गगन थापाले कैलाली घटनाका सम्बन्धमा सामाजिक संजाल मार्फत यस्तो भनाइ सार्वजनिक गरेका छन
“कैलालीमा भएको घटनावाट स्तव्ध भएको छु । यो हाम्रो चरित्र होइन। करुणाको ठाँउ क्रुरता, सदभावको ठाँउ हिंसा र निषेधले लिएको छ । यो अक्षम्य छ । संविधान त निरन्तरको प्रकृया हो यसमा सुधार हुन्छ र हुनुपर्छ तर घटना घटिसकेपछि त्यसको सुधार कसरी गर्ने? । यो अवस्थामा पुर्याउन धेरैले उकास्ने काम गरेका छन यो घटनाको जिम्मेवारीवाट उनीहरु कसैले भाग्न पाउनु हुन्न”
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

