अक्सिजन सिलिन्डिरको कालोबजारी
जानकारी केन्द्र
२०७८, बैशाख, २९
काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको महामारीले अक्सिजन अभाव भइरहँदा कालोबजारी शुरु भएको छ । अक्सिजन सिलिन्डरको कालोबजारी शुरु भएको छ ।
विगतमा ६ हजार रुपैयाँमा पाइने अक्सिजन सिलिन्डर ३० हजार भन्दा बढी रकममा कालोबजारी हुन थालेको हो । अक्सिजनको अभावमा धमाधम कोरोना संक्रमितको मृत्यु हुनलाग्दा सिलिन्डरको अभाव भइरहेको छ ।
सिलिन्डरको अभाव बढेपछि कालोबजारी गर्नेहरुले ३० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्ममा कालोबजारी गर्न थालेका छन् ।
यसैगरी, अक्सिजनका लागि उत्पादन कम्पनीमै पुगेर उपभोक्ता अक्सिजन भर्न थालेका छन् । त्यसका लागि उनीहरुले माथिल्लो निकायसम्म भनसुन गर्न पर्ने अवस्था बढेको छ ।-फाइल तस्बिर
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

