‘अनुराग’ निर्देशक सत्यराजको नयाँ भिडियो ‘ आमा’ सार्वजनिक
जानकारी केन्द्र
२०७८, बैशाख, २९
काठमाडौं, २९ वैशाख । गायक प्रविण राजथलाको ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ। मातातीर्थ औशीको अवसर पारेर सार्वजनिक भएको गीतमा प्रविणकै शब्द र संगीत छ भने गोपाल बराइलीको एरेञ्ज, चन्द्र चौधरीको मिक्सिङ छ । गीतको भिडियोमा प्रविण, सबी बज्राचार्य चौलागाई र सम्मन चौलागाईं फिचर्ड छन् ।
सत्यराज चौलागाईंको निर्देशन रहेको गीतको भिडियोमा रामकुमार केसी र सुदीप शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर छ । भिडियोकी निर्मात्री एलिजा महर्जन हुन् ।
सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

