जेठभर निषेधाज्ञा लम्बिने, खुकुलो बनाउँदै असारबाट खोल्ने तयारी
जानकारी केन्द्र
२०७८, जेष्ठ, १८
काठमाडौं, १८ जेठ । उपत्यकामा निषेधाज्ञा जेठभर जारी गरिने भएको छ । निषेधाज्ञाको समिक्षा गर्दै आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे निर्णय लिने टुंगो लगाएका हुन् ।
भोलि प्रमुख जिल्ला अधिकारीहरुले जेठभर निषेधाज्ञा लम्ब्याउने गरी सूचना जारी गर्ने टुंगो लगाएको बुझिएको । आज बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमण दर घट्दै गएको र जेठभरमा अझ घट्ने आँकलन समेत गरेको छ ।
अब निषेधाज्ञा लम्ब्याएपनि खुकुलो बनाउने तयारी भएको छ । अब विहान दुई घन्टा किराना पसल खोल्न दिने तयारी समेत भएको छ । विहान ७ देखि ९ बजेसम्म किराना पसल खोल्न दिने निर्णय भोलि आउने बुझिएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
