नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस नदेखिएको डब्लुएचओद्वारा स्पष्ट
जानकारी केन्द्र
२०७८, जेष्ठ, २०
काठमाडौं, २० जेठ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट पारेको छ । अहलिे नेपालमा फैलिएको भाइरस पछिल्लो समय फैलिइरहेको तीन प्रकारको भाइरसमध्ये एक रहेको स्पष्ट पारेको हो ।
अन्तर्राष्ट्रिय पत्रिकामा समेत नेपाल भेरियन्ट भनी खबर प्रकाशित हुन थालेपछि डब्लुएचओले नेपालमा अहिले फैलिएको भाइरस अन्यत्र पनि फैलिइरहेको डेल्टा (बी.१.६१७.२) नाम दिइएको कोरोना भाइरसको भ्यारियन्ट रहेको उल्लेख गरेको छ ।
डब्लुएचओले हाल विश्वभर तीन प्रकारका कोरोना भाइरस पुष्टि भएको जनाएको छ । जुन अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) हुन् । नेपालमा दोस्रो प्रकारको भाइरस फैलिइरहेको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


