नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, जेष्ठ, २०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६ हजार ८२५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १८० जना र ११ देखि २० वर्षका ४८२ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका १ हजार ३१९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक १ हजार ३१० जना रहेका छन् । ४१ देखि ५० वर्षका ९७१, ५१ देखि ६० वर्षका ७८३ जना, ६१ देखि ७० का ४५६ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका २१३ जना, ८० देखि माथिका ८८ जना र उमेर नखुलेका २३ जना रहेका छन् । अहिले देशभर १ हजार ४४४ जना आईसीयूमा र ३९८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
