१५ एसएसपीको सरुवा
काठमाडौं,। गृह मन्त्रालयले नेपाल प्रहरीका १५ एसएसपीहरुको सरुवा निकालेको छ । मन्त्रिस्तरीय निर्णयबाट उनीहरुको सरुवा निकालिएको जनाइएको छ ।सरुवा भएकामा मीरा चौधरी १ नम्बर प्रदेश तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवाली, प्रहरी प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियार प्रदेश कार्यालय वीरगञ्ज, जनकराज पाण्डेय प्रदेश कार्यालय महेन्द्रनगर, गोबिन्दकुमार साह प्रदेश कार्यालय धरान, कृष्णहरी शर्मा प्रदेश कार्यालय पोखरा, हृदय थापा अन्वेषण निर्देशनालय, टेकबहादुर तामाङ अख्तियार, नलप्रसाद उपाध्याय काठमाडौं राजमार्ग सुरक्षा महाशाखा छन् ।
यसैगरी, राजेन्द्रप्रसाद चौधरी १ नं प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, उमेशराज जोशी अपराध अनुसन्धान विभाग, दिपक थापा प्रदेश प्रहरी कार्यालय जनकपुर, चन्द्रकुबेर खापुङ अपराध अनुसन्धान, विक्रमबहादुर चन्द सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, नरबहादुर खत्री गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा छन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
