Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

सर्वोच्चको आदेशले यी मन्त्री पदमुक्त (सुचीसहित)

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, असार, ८
सर्वोच्चको आदेशले यी मन्त्री पदमुक्त (सुचीसहित)

काठमाडौं, ८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि मन्त्री बनाइएकाहरु पदमुक्त भएका छन् । आज प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिमण्डल पुर्नगठनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पदमुक्त हुनेगरी अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेश जारी भएसँगै ११ जना जनता समाजवादी पार्टीबाट मन्त्रीहरु पदमुक्त भएका छन् । उपप्रधानमन्त्री बनाइएका राजेन्द्र महतो पनि पदमुक्त भएका छन् ।

पदमुक्त भएका मन्त्रीहरु
रघुवीर महासेठ
राजेन्द्र महतो
खगराज अधिकारी
शरतसिंह भण्डारी
अनिलकुमार झा
शेरबहादुर तामाङ
राजकिशोर यादव
लक्ष्मणलाल कर्ण
नैनकला थापा
ज्वालाकुमारी साह
बिमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरिया
चन्दा चौधरी
एकवाल मियाँ
नारद मुनि राना
गणेशकुमार पहाडी
मोहन बाँनिया
चन्द्रकान्त चौधरी
रेणुका गुरुङ
आशाकुमारी वि.क.

Top Changing Nepal

युट्युब सट्स