पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
जानकारी केन्द्र
२०७८, असार, २२
नारायणगढ–मुग्लिन सडक खण्ड फेरि बन्द भएको छ । गयराति भरतपुर महानगरपालिका–२९ स्थित सेती दोभानमा पहिरो खसेपछि बाटो पूर्ण रुपमा बन्द भएको हो ।
पहिरो पन्छ्याउने काम भइरहे पनि पूर्ण रुपमा बाटो खुल्न दिनभर लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । सेती दोभानमा केहीदिन देखि लगातार पहिरो खसी रहेको छ ।
यस सडक खण्डमा वर्षेनी पहिरो खस्ने गरेकोमा सेती दोभानमा भने पहिलोपटक पहिरो खसेको हो । बाटो अवरु4 भएपछि सवारी साधानको लाम लागेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलसम्म गाडीको लाम लागेको छ भने मुग्लिन बजार गाडीले भरिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

