दिशा पटानीको बिकिनीको तस्वीर भाइरल
बलिउड अभिनेत्री दिशा पटानी सामाजिक संजालमा धेरै सक्रिय छिन्। उनले प्राय जसो आफ्ना आकर्षक र बोल्ड तस्वीरहरू फ्यानहरूसँग साझेदारी गर्दै आएकी छिन् । आज फेरी दिशा पटानीको बिकिनीको तस्विरले इन्टरनेटमा आतंक मच्चाएको छ ।

यस तस्वीरमा दिशा पाटनी समुद्र किनारको बालुवामा बिकिनी लगाएर सुतिरहेकी छिन् । दिशाले पशु प्रिन्ट बिकिनी लगाएकी छिन् । तस्वीरमा उनको शरीरलाई बालुवाले ढाकिएको देखिन्छ । तस्वीर साझेदारी गर्दै दिशाले फूल इमोजी प्रयोग गरेकी छिन् । दिशाको बोल्ड र आकर्षक लुकलाई फ्यानहरू धेरै मन पराएका छन् र कडा टिप्पणी गरिरहेका छन्।
दिशा पटानी प्रायः जसो इन्टरनेटमा बिकिनी तस्विरहरुका साथ आतंक मच्चाइरहेकी हुन्छिन् । उनले व्यायाम र कसरत गरेको भिडियो साझा गरिहन्छिन् । दिशा पटानी अन्तिम पटक राधेमा सलमान खानसँग देखिएकी थिइन् । चाँडै नै उनी ‘एक खलनायक रिटर्न्स’ मा पनि देखा पर्दैछिन् ।

सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

